गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ रेडक्रस दोलखा शाखालाई नयाँ एम्बुलेन्स रेडक्रस दोलखा शाखालाई नयाँ एम्बुलेन्स जीवन लामा बुधबार, २०७९ जेठ १८ गते, १०:११ मा प्रकाशित दोलखा–नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखालाई नयाँ एम्बुलेन्स प्राप्त भएको छ । स्वास्थ्य मन्त्रालय र आईएफआरसीको सहयोगमा रेडक्रस दोलखाले ख वर्गको नयाँ एम्बुलेन्स प्राप्त गरेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता र आईएफआरसीका प्रतिनिधिको उपस्थितिमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयबाट दोलखा जिल्ला शाखालाई ख वर्गको नयाँ एम्वुलेन्स प्रदान गरिएको दोलखा जिल्ला शाखाका सभापति गोकर्णप्रसाद पोखरेलले जानकारी दिए । कानुनी प्रक्रिया पूरा गरेपछि छिट्टै बिरामीहरुको सेवामा प्रयोग गरिने कुरा सभापति पोखरेलले जानकारी दिए । दोलखामा सबै पालिकाकाले एम्बुलेन्स सञ्चालनमा ल्याए तापनि रेडक्रस आफ्नै भने थिएन । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमतीको स्वास्थ्यमन्त्री बने किरण थापामगर बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने जिरी नगरपालिकाद्वारा जेष्ठ नागरिक र अशक्तलाई ‘स्वास्थ्य सेवा कार्ड’ गाउँपालिका र व्यवसायी तामाङको आर्थिक सहयोगमा एम्बुलेन्स मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु भीमेश्वर नगरपालिकाको बजेटमा स्वास्थ्य उच्च प्राथमिकता धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ५ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ६ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ७ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR) भनेको के हो? यो किन आवश्यक छ ? १० अर्ब ७३ करोड लागतमा पाटन अस्पताललाई १२०० शय्यामा स्तरोन्नती गरिदैं संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव कविताः स्तनपान सप्ताह राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR) भनेको के हो? यो किन आवश्यक छ ? १० अर्ब ७३ करोड लागतमा पाटन अस्पताललाई १२०० शय्यामा स्तरोन्नती गरिदैं संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव कविताः स्तनपान सप्ताह राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन