गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ रेडक्रस दोलखा शाखालाई नयाँ एम्बुलेन्स रेडक्रस दोलखा शाखालाई नयाँ एम्बुलेन्स जीवन लामा बुधबार, २०७९ जेठ १८ गते, १०:११ मा प्रकाशित दोलखा–नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखालाई नयाँ एम्बुलेन्स प्राप्त भएको छ । स्वास्थ्य मन्त्रालय र आईएफआरसीको सहयोगमा रेडक्रस दोलखाले ख वर्गको नयाँ एम्बुलेन्स प्राप्त गरेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता र आईएफआरसीका प्रतिनिधिको उपस्थितिमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयबाट दोलखा जिल्ला शाखालाई ख वर्गको नयाँ एम्वुलेन्स प्रदान गरिएको दोलखा जिल्ला शाखाका सभापति गोकर्णप्रसाद पोखरेलले जानकारी दिए । कानुनी प्रक्रिया पूरा गरेपछि छिट्टै बिरामीहरुको सेवामा प्रयोग गरिने कुरा सभापति पोखरेलले जानकारी दिए । दोलखामा सबै पालिकाकाले एम्बुलेन्स सञ्चालनमा ल्याए तापनि रेडक्रस आफ्नै भने थिएन । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स जेष्ठ नागरिकहरूका लागि वरदान बन्दैं सामुदायिक स्वास्थ्य इकाई भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग… इन्द्र डेण्टल क्लिनिकको शाखा काठमाडौंमा विस्तार प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ३ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ७ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं TFN ट्रेण्डिङ सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग मणिपालको मुख्य भवन निजी जग्गामा बनेको दाबीसहित खरिदकर्ता ढुक्क सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग मणिपालको मुख्य भवन निजी जग्गामा बनेको दाबीसहित खरिदकर्ता ढुक्क