गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ यातायात मजदुर संगठनको ४३ औं स्थापना दिवसमा रक्तदान यातायात मजदुर संगठनको ४३ औं स्थापना दिवसमा रक्तदान जीवन लामा बिहीबार, २०७९ असार ९ गते, १२:५३ मा प्रकाशित चरिकोट–नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । मजदुर संगठन दोलखा जिल्ला कमिटीको आयोजनामा खुला रक्तदान आयोजना गरिएको थियो । जोकोही बिरामीलाई पनि सहज तरिकाले रगत प्राप्त गर्न सकोस् र मजदुरहरुले पनि समाजको लागि योगदान गर्न सकिन्छ भन्ने उद्धेश्यले खुला रक्तदान आयोजना गरिएको स्वतन्त्र मजदुर संगठन दोलखा जिल्ला कमिटीका सचिव शेखर थापाले बताए । सदरमुकाम चरिकोट सातदोबाटो चोकमा गरिएको कार्यक्रममा २० जनाले रक्तदान गरिएका थिए । कार्यक्रम नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दोलखाका उपाध्यक्ष भुवन प्रधानको अध्यक्षतामा र नेकपा एमाले जिल्ला कमिटि दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाले समन्वय गरेका थिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दोलखामा आँखाका बिरामीले पाए सहुलियतमा शल्यक्रिया सेवा दोलखामा क्यान्सर पीडितको संख्या दुई वर्षदेखि स्थिर ब्रहमाकुमारी राजयोग सेवा केन्द्रद्वारा रक्तदान दोरम्बाका स्थानीयलाई एभरेष्ट अस्पतालमा ३७ प्रतिशतसम्म छुट शैलुङ गाउँपालिकाको ‘बच्चा काखमा, पोषण सामग्री हातमा’ बागमतीको स्वास्थ्यमन्त्री बने किरण थापामगर धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ६ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ७ पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन