गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ यातायात मजदुर संगठनको ४३ औं स्थापना दिवसमा रक्तदान यातायात मजदुर संगठनको ४३ औं स्थापना दिवसमा रक्तदान जीवन लामा बिहीबार, २०७९ असार ९ गते, १२:५३ मा प्रकाशित चरिकोट–नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । मजदुर संगठन दोलखा जिल्ला कमिटीको आयोजनामा खुला रक्तदान आयोजना गरिएको थियो । जोकोही बिरामीलाई पनि सहज तरिकाले रगत प्राप्त गर्न सकोस् र मजदुरहरुले पनि समाजको लागि योगदान गर्न सकिन्छ भन्ने उद्धेश्यले खुला रक्तदान आयोजना गरिएको स्वतन्त्र मजदुर संगठन दोलखा जिल्ला कमिटीका सचिव शेखर थापाले बताए । सदरमुकाम चरिकोट सातदोबाटो चोकमा गरिएको कार्यक्रममा २० जनाले रक्तदान गरिएका थिए । कार्यक्रम नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दोलखाका उपाध्यक्ष भुवन प्रधानको अध्यक्षतामा र नेकपा एमाले जिल्ला कमिटि दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाले समन्वय गरेका थिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स जेष्ठ नागरिकहरूका लागि वरदान बन्दैं सामुदायिक स्वास्थ्य इकाई भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई