गृहपृष्ठ ∕ समाचार ∕ त्रिशुली अस्पतालमा कान्ति अस्पतालले दिने स्याटेलाइट सेवा सम्झौता नवीकरण त्रिशुली अस्पतालमा कान्ति अस्पतालले दिने स्याटेलाइट सेवा सम्झौता नवीकरण हेल्थ आवाज बिहीबार, २०७९ भदौ २ गते, १८:०१ मा प्रकाशित काठमाडौँ -नुवाकोटको त्रिशुली अस्पतालमा कान्ति बाल अस्पतालको स्याटेलाइट क्लिनिक संचालन गर्नेबारे सम्झौता नवीकरण भएको छ। बिहिबार दुई अस्पतालले भाद्र १ देखि २०८० भदाैं मसान्तसम्मका लागि उक्त सम्झौता नवीकरण गरेका हुन् । त्रिशुली अस्पतालकातर्फबाट मेसु डा. दीपेन्द्र पाण्डे र कान्ति बाल अस्पतालका तर्फबाट निर्देशक डा. युवानिधी बस्यौलाले सझौतापत्रमा हस्ताक्षर गरेका छन्। उक्त पत्रमा कान्ति बाल अस्पतालले स्याटेलाइट क्लिनिक संचालन गर्दा आवश्यक जनशक्तिको व्यवस्था आफ्नो संस्थाको नियमित सेवा प्रभावित नहुने गरी मिलाउनु पर्ने र त्रिशुली अस्पतालले कान्ति अस्पतालको स्याटेलाइट सेवा प्रभावित नहुने वातावरणको सृजना गरिदिनुपर्ने उल्लेख छ । संघीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले जिल्ला तथा त्यसभन्दा मूनिका आधारभूत तहका अस्पतालमा विशेषज्ञ सेवा दिनुपर्ने ‘स्याटेलाइट क्लिनिक सञ्चालन सम्बन्धी कार्यविधि सुरु भएसँगै त्रिशुली अस्पतालमा कान्ति बाल अस्पतालको सेवा उपलब्ध हुन थालेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’