गृहपृष्ठ ∕ समाचार ∕ प्रथम डेन्टल एक्सपो तथा कन्फ्रेन्स पौष २२ देखी २४ सम्म प्रथम डेन्टल एक्सपो तथा कन्फ्रेन्स पौष २२ देखी २४ सम्म हेल्थ आवाज बिहीबार, २०७९ पुस २१ गते, ११:५७ मा प्रकाशित काठमाडौ–नेपालमा पहिलोपटक डेन्टल एक्सपो तथा कन्फ्रेन्स हुने भएको छ । २२ पुस देखी ललितपुरको गोदावरीमा तीन दिन उक्त एक्सपो हुने जानकारी दन्त सामाग्री वितरक सङ्घले जनाएको छ । पुस २२ देखी २४ सम्म सञ्चालन हुने सो एक्सपोमा ७० भन्दा बढी स्टल रहने र नितमा १०० ब्रान्डका दन्त सम्बन्धी सामाग्री रहने एसोसिएसनका अध्यक्ष शालिकराम अर्यालले जानकारी दिए । नेपाल डेन्टल एसोसिएसन सँगको सहकार्यमा हुन लागेको सो एक्सपो सँगै डेण्डल कन्फ्रेन्स समेत राखिएको छ । सो कन्फ्रेन्समा २४ बटा कार्यपत्र प्रस्तुत हुने र १ हजार भन्दा बढी डेन्टल चिकित्सक तथा विद्यार्थीको सहभागिता हुने आयोजकहरूको दाबी छ । एक्सपोमा भारत, बंगलादेश, चिन, जापानलगायतका देशमा उत्पादित दन्त सेवा सम्बन्धी सामाग्री प्रदर्शनी हुनेछन् । ललितपुरको गोदावरीमा यही पुस २२ गतेदेखि अन्तर्राष्ट्रिय स्तरको प्रथम डेण्टल एक्स्पो तथा कन्फ्रेन्स (नेपडेण्ट) हुँदैछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको… भरतपुर अस्पतालमा क्याथल्याव सुरु धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ३ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ४ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ५ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ६ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न Kalpana Craft ट्रेण्डिङ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ?