गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ रुघाले बन्द भएको नाक तुरुन्तै खोल्ने ३ घरेलु उपाय रुघाले बन्द भएको नाक तुरुन्तै खोल्ने ३ घरेलु उपाय हेल्थ आवाज शुक्रबार, २०७९ पुस २२ गते, १३:२५ मा प्रकाशित बदलिँदो मौसममा धेरै सानातिना रोगले मानिसलाई आफ्नो सिकार बनाउँदै छन् । यस्तो अवस्थामा रुघाखोकीको समस्या सबैभन्दा बढी हुने गरेको छ । चिसोका कारण नाक बन्द हुँदा यो समस्या झन् बढ्छ । तर केही घरेलु उपाय अपनाएर यसबाट बच्न सकिन्छ । नाक बन्द बाट तुरुन्तै राहत पाउन अपनाउनुहोस् यी ३ घरेलु उपाय १.नरिवलको तेल नाक बन्द हुँदा केही थोपा नरिवलको तेल नाकमा हाल्नुहोस् । यसो गर्नाले तपाईँको नाक केही बेरमा खुल्छ । यसका साथै औँलाले नाकको भित्री भागमा पनि तेल लगाउन सक्नुहुन्छ। २. बाफ लिने बन्द नाकबाट छुटकारा पाउनको लागि सबैभन्दा सजिलो उपाय भाप हो। यसका लागि एउटा ठुलो भाँडोमा पानी तताएर त्यसमा दुई थोपा सञ्चो हालेर बाफ लिनुहोस्। यसले तत्काल राहत दिनेछ। ३. कागती र मह एक चम्चा कागतीको रसमा थोरै मह मिसाएर बिहान पिउनुहोस् । यसलाई दुई–तीन दिनसम्म लगातार पिउनाले नाक बन्द हुने समस्याबाट आराम मिल्छ । एजेन्सीको सहयोगमा क्याटेगोरी : जनस्वास्थ्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ५ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ६ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ७ कसरी गर्ने छालाको हेरचाह ? TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव