गृहपृष्ठ ∕ योग ∕ तिर्यक ताडासन योग गर्ने तरिका र फाइदा तिर्यक ताडासन योग गर्ने तरिका र फाइदा हेल्थ आवाज बिहीबार, २०७९ पुस २८ गते, ०६:४४ मा प्रकाशित ताडासनले हाम्रो शरीरको मांसपेशी लचिलो बनाउँछ । तपाईलाई फिट राख्नुको साथसाथै यसले तपाईको शरीरलाई सुडौल पनि बनाउँछ । यसो गर्दा पाचन र श्वासप्रश्वास दुवै राम्रो हुन्छ । यसले सायटिकाको दुखाईबाट पनि राहत दिन्छ । जानौं ताडासन गर्ने सही तरिका… -ताडासनका लागि जमिनमा सिधा उभिनुहोस् । दुवै खुट्टाको पञ्जा र खुट्टा जोडिएको हुनुपर्छ । -तपाईको दुबै खुट्टाको औँलामा समान तौल छ भन्ने कुरामा ध्यान दिनुहोस्। -दुवै हात तिघ्राको वरिपरि राख्नुहोस् । -गहिरो सास लिएर दुवै हात माथि उठाएर नमस्कार गर्नुहोस् । यसलाई अञ्जली मुद्रा भनिन्छ । अब दुवै हातलाई माथि उठाएर खुट्टाको सम्पूर्ण -भार औँलाहरूमा छोडेर शरीरलाई माथितिर तान्नुहोस् । -श्वास छोड्दा त्यही स्थितिमा फर्कनुहोस् । यो आसन नियमित १५ मिनेट अभ्यास गर्नाले रक्तसञ्चारमा सुधार हुन्छ र तपाई फिट रहनु हुन्छ । यो अभ्यास दायाँ र बायाँ छेउमा ५–५ पटक गर्नुहोस् । अमरउजालाबाट भावानुवाद क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* ४ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला TFN ट्रेण्डिङ जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा सफल उपचार अब गेटा अस्पताल शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल अपडेटः उदयपुरमा एकै दिन ११ जनामा कोभिड-१९ पोजेटिभ, संक्रमितको संख्या ४२ पुग्यो मुटु रोगका १२ प्रमुख लक्षणहरू शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिका लागि ३१ असारमा सिनेट बस्ने मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ अब वीर र ट्रमा दुवै कोभिड अस्पताल निमुखादेखि मन्त्रीसम्मको उपचार गर्ने मोरङका लखिराम जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा सफल उपचार अब गेटा अस्पताल शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल अपडेटः उदयपुरमा एकै दिन ११ जनामा कोभिड-१९ पोजेटिभ, संक्रमितको संख्या ४२ पुग्यो मुटु रोगका १२ प्रमुख लक्षणहरू शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिका लागि ३१ असारमा सिनेट बस्ने मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ अब वीर र ट्रमा दुवै कोभिड अस्पताल निमुखादेखि मन्त्रीसम्मको उपचार गर्ने मोरङका लखिराम