गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्कीले बुझाइन् राजीनामा स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्कीले बुझाइन् राजीनामा हेल्थ आवाज आईतबार, २०७९ माघ २२ गते, २०:०६ मा प्रकाशित काठमाडौं-स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले पदबाट राजीनामा दिएकी छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर राज्यमन्त्री उनले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा दिएकी हुन् । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्णयअनुसार राज्यमन्त्री डा. कार्कीसँगै शिक्षामन्त्री शिशिर खनाल र श्रममन्त्री डोलप्रसाद अर्यालले पनि राजीनामा दिएका छन् । २० दिनअघि डा. कार्की स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् । उनी ललितपुर ३ बाट प्रतिनिधीसभामा निर्वाचित सांसद हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता… आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ३ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ४ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन ५ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ६ योग के हो ? यसका प्रकार र फाइदा ७ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर Kalpana Craft ट्रेण्डिङ सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन डा. विधाननिधी पौडेलको ग्यास्ट्राइटिस रोकथाम फर्मुलाः ‘हरी वरी र करी' युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन डा. विधाननिधी पौडेलको ग्यास्ट्राइटिस रोकथाम फर्मुलाः ‘हरी वरी र करी' युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र