२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्कीले बुझाइन् राजीनामा

स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्कीले बुझाइन् राजीनामा


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले पदबाट राजीनामा दिएकी छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर राज्यमन्त्री उनले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा दिएकी हुन् ।

राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्णयअनुसार राज्यमन्त्री डा. कार्कीसँगै शिक्षामन्त्री शिशिर खनाल र श्रममन्त्री डोलप्रसाद अर्यालले पनि राजीनामा दिएका छन् ।

२० दिनअघि डा. कार्की स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् । उनी ललितपुर ३ बाट प्रतिनिधीसभामा निर्वाचित सांसद हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ