गृहपृष्ठ ∕ समाचार ∕ सांसद भण्डारीको पहिलो शल्यक्रिया सफल सांसद भण्डारीको पहिलो शल्यक्रिया सफल हेल्थ आवाज शुक्रबार, २०७९ फागुन ५ गते, १७:२५ मा प्रकाशित काठमाडौं—ग्याँस सिलिण्डर विस्फोट भएर गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल भएको छ । शुक्रबार उनको दायाँ खुट्टाको पहिलो शल्यक्रिया सफल भएको उनका सहयोगी योगराज कँडेलले जानकारी दिए । भण्डारीको शल्यक्रिया गहिलो इन्जुरी रहेको दायाँ खुट्टाको शल्यक्रिया सफल भएको हो । उनले शल्यक्रियामा संलग्न चिकित्सकहरुलाई उदृत गर्दै फेसबुकमा दायाँ खुट्टाको गहिलो इन्जुरी रहेका कारण शल्यक्रियामा लामो समय लागेको उल्लेख गरेका छन् । ‘मुख्य सर्जन डा. सुनिल केसवानीको भनाइअनुसार चन्द्र दाइको दायाँ खुट्टामा एकदमै डिप इन्जुरी रहेको कारण सोचेभन्दा धेरै समय सर्जरीमा लाग्यो,’ उनले फेसबुकमा लेखेका छन्, ‘अर्को खुट्टा माइल्ड इन्जुरी रहेको छ । दुवै खुट्टाको शल्यक्रिया सम्पन्न भएको छ ।’ उनले दोस्रो शल्यक्रिया गर्ने वा नगर्ने भन्ने विषयमा अब्जरवेसनपछि मात्रै निर्णय हुने उल्लेख गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल