गृहपृष्ठ ∕ समाचार ∕ १० घण्टा लगाएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया १० घण्टा लगाएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया हेल्थ आवाज शुक्रवार, २०७९ फागुन १२ गते, १६:२६ मा प्रकाशित पोखरा—पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालका रुपमा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । पश्चिमाञ्चल अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीकाअनुसार २९ माघमा पर्वतका ५४ वर्षीय पुरुषको मुखभित्रको जटिल क्यान्सरको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । ‘मुखभित्रको तेस्रो स्टेजको क्यान्सर वाइड लोकल एक्सीजन एण्ड सुपराओहाइड अपरेसन विधीबाट हटाएर उक्त घाउमा बिरामीको आफ्नै बायाँ हातको मासु प्रत्यारोपण गरी गरिएको छ,’ डा. खत्रीले भने । उक्त शल्यक्रियामा अस्पतालका प्लास्टिक सर्जन डा. पियुष गिरीसहितको प्लास्टिक सर्जरी टिम, म्याग्जिलोफेसियल सर्जन डा. नारायण शर्मा लामिछानेसहितको दन्त चिकित्सक टिम संलग्न रहेको थियो । चिकित्सकहरुको टोलीले १० घण्टा समय लगाएर उक्त जटिल शल्यक्रिया सम्पन्न गरेको उनले बताए । शल्यक्रियापछि बिरामीको गलाको भित्री भाग पुननिर्माण सफलतापूर्वक सम्पन्न भएर ७ फागुनमा बिरामीलाई डिस्चार्ज गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव TFN ट्रेण्डिङ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट शिवपुरीमा निःशुल्क दन्त शिविर, ६६ जनाको दन्त परीक्षण तथा उपचार डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट शिवपुरीमा निःशुल्क दन्त शिविर, ६६ जनाको दन्त परीक्षण तथा उपचार डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित