गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कालिकोटको पचालझरनामा भिडियो एक्स–रे सेवा कालिकोटको पचालझरनामा भिडियो एक्स–रे सेवा हेल्थ आवाज सोमबार, २०७९ चैत्र ६ गते, १५:५५ मा प्रकाशित सुर्खेत – कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा भिडियो एक्स–रेमार्फत गर्भवती चेकजाँच सेवा सुरु भएको छ । पचालझरना गाउँपालिकाले गाउँमा नै प्रसूति सेवा गुणस्तरीय बनाउनका लागि भिडियो एक्स–रे सेवा सुरु गरेको हो । प्रविधि नहुँदा बच्चा जन्माउन नसकेर धेरै संख्यामा प्रसूति ब्यथाले छटपटिएकी महिलालाई हेलिकप्टरमार्फत थुप्रै चुनौती मोलेर उद्धार गर्नु परेको समस्यालाई समाधान गर्नका लागी गाउँपालिकामा अल्ट्रासाउन्ड मेसिनबाट गर्भवती चेकजाँच सुरु गरेको छ । गाउँपालिकाको स्वास्थ्य केन्द्रमा भिडियो एक्स–रे मेशिन जडान गरिएको गाउँपालिका उपाध्यक्ष अल्किना बमले बताइन् । ‘थुप्रै चुनौतीका बाबजुद गाउँपालिकामा रहेका सम्पूर्ण गर्भवती महिलाहरूको लागी भिडियो एक्स–रे सुरु भएको छ ।’ उनले भनिन्,‘अल्ट्रासाउन्ड मेशिन जडान भएसंगै अब पालिकामै समयमै पेटमा रहेको बच्चाको अवस्था बुझ्न सहज हुनेछ ।’ स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि हामीले आधुनिक प्रविधि जडानमा तीव्रता दिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र सन्ज्यालले बताए । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ पाठेघरको मुखको क्यान्सर डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ पाठेघरको मुखको क्यान्सर