गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ डोल्पामा ६९ बोरा अवैध जडीबुटी बरामद डोल्पामा ६९ बोरा अवैध जडीबुटी बरामद रमेश रावल आइतवार, २०७९ चैत्र १९ गते, १६:३१ मा प्रकाशित सुर्खेत – डोल्पामा ६९ बोरा अवैध जडीबुटी बरामद भएको छ । जिल्ला वन डिभिजन कार्यालय डोल्पाले ६९ बोरा अवैध जडीबुटी बरामद गरेको हो । अवैध रुपमा घरमा लुकाइछिपाई राखिएको अवस्थामा ६९ बोरा जडीबुटी डिभिजन वन कार्यालय डोल्पाले जनाएको छ । ठूलीभेरी नगरपालिका –३ धुपिचौरस्थित माटाको एकतले घरमा लुकाइछिपाई राखिएको झण्डै पच्चिस सय केजी बराबरको अवैध रूपमा राखिएको जडीबुटी जटामसी रहेको डिभिजन वन कार्यालय डोल्पाका प्रमुख महेश कुमाइले बताए । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाड र डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले लुकाइछिपाई राखिएको जटामसी नियन्त्रणमा लिइएको डिभिजन बन कार्यालयका प्रमुख महेश कमाइले बताए । ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ बमोजिम अनुसन्धान तहकिकात भई चोरी निकासीमा कानुनी कारबाही गरिनेछ ।’ उनले भने,‘कसले कुन वनबाट खरिद गरेर ल्यायो कसरी लुकाई छिपाइ राख्यो भन्ने कुरा अनुसन्धान भइरहेको छ ।’ क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ७ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह TFN ट्रेण्डिङ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब अल्कोहलको सेवन गरेर कोरोनाको थप जोखिममा नपरौं : मन्त्रालय १ लाख ८८ हजार डोज मोडर्ना खोप आज आउँदै डा. अंशुमाली जोशीः इन्डोक्राइनका नेपाली ब्राण्ड आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब अल्कोहलको सेवन गरेर कोरोनाको थप जोखिममा नपरौं : मन्त्रालय १ लाख ८८ हजार डोज मोडर्ना खोप आज आउँदै डा. अंशुमाली जोशीः इन्डोक्राइनका नेपाली ब्राण्ड आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’