गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ डोल्पामा ६९ बोरा अवैध जडीबुटी बरामद डोल्पामा ६९ बोरा अवैध जडीबुटी बरामद रमेश रावल आईतबार, २०७९ चैत्र १९ गते, १६:३१ मा प्रकाशित सुर्खेत – डोल्पामा ६९ बोरा अवैध जडीबुटी बरामद भएको छ । जिल्ला वन डिभिजन कार्यालय डोल्पाले ६९ बोरा अवैध जडीबुटी बरामद गरेको हो । अवैध रुपमा घरमा लुकाइछिपाई राखिएको अवस्थामा ६९ बोरा जडीबुटी डिभिजन वन कार्यालय डोल्पाले जनाएको छ । ठूलीभेरी नगरपालिका –३ धुपिचौरस्थित माटाको एकतले घरमा लुकाइछिपाई राखिएको झण्डै पच्चिस सय केजी बराबरको अवैध रूपमा राखिएको जडीबुटी जटामसी रहेको डिभिजन वन कार्यालय डोल्पाका प्रमुख महेश कुमाइले बताए । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाड र डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले लुकाइछिपाई राखिएको जटामसी नियन्त्रणमा लिइएको डिभिजन बन कार्यालयका प्रमुख महेश कमाइले बताए । ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ बमोजिम अनुसन्धान तहकिकात भई चोरी निकासीमा कानुनी कारबाही गरिनेछ ।’ उनले भने,‘कसले कुन वनबाट खरिद गरेर ल्यायो कसरी लुकाई छिपाइ राख्यो भन्ने कुरा अनुसन्धान भइरहेको छ ।’ क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’