गृहपृष्ठ ∕ अन्य ∕ हेल्थकेयर केन्द्रीत मेडिमार्ट इकमर्स संचालनमा हेल्थकेयर केन्द्रीत मेडिमार्ट इकमर्स संचालनमा हेल्थ आवाज बुधबार, २०८० जेठ १७ गते, १३:३० मा प्रकाशित काठमाडौं—हेल्थकेयरमा आधारित मेडिमार्ट संचालनमा आएको छ । मंगलबारबाट मेडिमार्ट औपचारिक रुपमा संचालनमा ल्याइएको आयोजकहरुले जनाएको छन् । गुणस्तरीय दैनिक आवश्यक पर्ने हेल्थकेयर प्रडक्टहरुलाई घरमै पु¥याउने उद्देश्यका साथ मेडिमार्ट इकमर्स प्लाटफर्म संचालनमा ल्याइएको मेडिमार्टका सिईओ निरज भट्टराईले जानकारी दिए । मेडिमार्ट इकमर्समा मुख्य चार क्याटागोरी वेबी केयर, मेडिकलल टुल्स, ब्युटी केयर र जिम डाइट छन् भने अन्य विविध सब क्याटागोरीहरु रहेका छन् । भट्टराईकाअनुसार हेल्थ इक्वीपमेन्ट, वेबी केयर प्रडक्ट, ब्युटी प्रडक्ट र जिम डाइटमा मेटिमार्टमार्फत खरिद गर्दा लन्च अफरका रुपमा ५ प्रतिशत छुट पाइनेछ । यो छुट योजना १६ जेठदेखि ३१ जेठसम्म लागु हुनेछ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार सात जनालाई क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः सिंहले नेतृत्वमा दाबी गर्दै सार्वजनिक गरे… राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेसनः नेपालीको टिमले सार्वजनिक गर्यो प्रतिवद्धता सुरक्षित गर्भपतनको सेवा सम्बन्धी कानुनलाई आवश्यक संशोधन गर्नुपर्ने सरोकारवालाको भनाइ धेरै पढिएका १ भारत भागेका न्युट्रास्युटीकल मोरङका अध्यक्ष विपिन झा नेपाल फर्किएपछि पक्राउ, राजस्वले राख्यो गोप्य २ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ४ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ५ यी हुन् स्वास्थ्यका बजेटमा समेटिएका मुख्य २७ कुरा ६ मृत अवस्था भेटिइन् स्वास्थ्यकर्मी रोशनी शाही ७ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. अजय, महासचिवमा डा. प्रदीप धुम्रपान कर वृद्धिमा सरकारको खेलाचीः वर्षमा ३९ हजार मान्छे मार्ने चुरोटमा २ पैसा कर वृद्धि क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार सात जनालाई एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेसनः नेपालीको टिमले सार्वजनिक गर्यो प्रतिवद्धता नयाँ कोभिड-१९ सक्रिय: कति संक्रामक कति घातक ? मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. अजय, महासचिवमा डा. प्रदीप धुम्रपान कर वृद्धिमा सरकारको खेलाचीः वर्षमा ३९ हजार मान्छे मार्ने चुरोटमा २ पैसा कर वृद्धि क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार सात जनालाई एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेसनः नेपालीको टिमले सार्वजनिक गर्यो प्रतिवद्धता नयाँ कोभिड-१९ सक्रिय: कति संक्रामक कति घातक ?