गृहपृष्ठ ∕ अन्य ∕ पाटन प्याथ ल्याबले रिफर गरेका बिरामीलाई सुमेरु अस्पतालले १० प्रतिशत छुट दिने पाटन प्याथ ल्याबले रिफर गरेका बिरामीलाई सुमेरु अस्पतालले १० प्रतिशत छुट दिने हेल्थ आवाज शुक्रबार, २०८० जेठ २६ गते, १३:०६ मा प्रकाशित ललितपुर—सुमेरु अस्पताल र पाटन ल्याबबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ । शुक्रबार सुमेरु अस्पतालकातर्फबाट प्रदीप झा र पाटन प्याथ ल्याबका तर्फबाट संचालक विन्दा शाही देशारले सम्झौतामा हस्ताक्षर गरेका हुन् । दुई संस्थाबीच उपचार सेवा आदान—प्रदान सम्बन्धि सम्झौता भएको पाटन प्याथ ल्याबकी संचालक शाहीले जानकारी दिइन् । उनकाअनुसार पाटन प्याथ ल्याबमा आएका बिरामीलाई सुमेर अस्पतालमा उपचार सेवा दिनेलगायतका सम्झौता दुई पक्षबीच भएका छन् । पाटन प्याथ ल्याबले रिफर गरेका बिरामीलाई सुमेरु अस्पतालले १० प्रतिशत छुट दिने सम्झौतामा उल्लेख छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ५ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं