गृहपृष्ठ ∕ अन्य ∕ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो हेल्थ आवाज आईतबार, २०८० जेठ २८ गते, १३:१३ मा प्रकाशित काठमाडौं—त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै प्रहरीले एक जना लागु औषध कारोबारीमाथि गोली चलाएको छ । आइतबार विमानस्थलको मुलगेट नजिकै प्रहरीले गोली प्रहार गरेर लागु औषध कारोबारी समूहका एक सदस्यलाई नियन्त्रणमा लिएको हो । ‘लागु औषध कारोबारमा संलग्नलाई पक्राउ गर्ने क्रममा गोली चलेको हो,’ लागु औषध ब्यूरोका एसएसपी गोविन्द थपलियाले भने, ‘नियन्त्रणमा गोली चलेको हो ।’ लागु औषध कारोबारमा संलग्न रहेका एक जनालाई पक्राउ गर्न गएको प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि उनलाई गोली हानेर नियन्त्रणमा लिइएको हो । गोली लागेर उनी घाइते भएका छन् । घाइतेको परिचय खुल्न सकेको छैन । अहिले प्रहरीले उनलाई काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार गराइरहेको छ । खैरो हेरोइन कारोबारमा संलग्न रहेको समूह नै रहेको सूचना पाएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानमा प्रहरी ग्राहक बनेर पुगेको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ५ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं