गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ भेरी अस्पताल विकास समितिको अध्यक्षमा शाह भेरी अस्पताल विकास समितिको अध्यक्षमा शाह हेल्थ आवाज मंगलबार, २०८० असार २६ गते, ११:५३ मा प्रकाशित नेपालगन्ज—भेरी अस्पताल विकास समिति नेपालगन्जको अध्यक्षमा वीरेन्द्रबहादुर शाह नियुक्त भएका छन् । १७ असारको मन्त्रिपरिषद् बैठकले शाहलाई तीन वर्षका लागि अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्षमा नियुक्त भएका शाहले सोमबार पद बहाली गरेका छन । नेपाल तरुण दल बाँकेका अध्यक्षसमेत रहेका शाह नेपालगन्ज उपमहानगरपालिका—१३ का निर्वतमान वडाअध्यक्ष हुन् । पद बहालीपछि संवाददाताहरुसँग कुराकानी गर्दै अध्यक्ष शाहले अस्पतालले प्रदान गर्ने सेवा र सुविधालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने बताए । अस्पतालमै हुने परीक्षणका लागि अस्पताल बाहिरका निजी प्रयोगशालाहरुमा पठाउने कार्यलाई रोक्ने बताए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ५ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत