गृहपृष्ठ ∕ विश्व ∕ आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? हेल्थ आवाज मंगलबार, २०८० साउन ९ गते, १२:२६ मा प्रकाशित आईभीएफको अर्थ इन भिट्रो फर्टिलाइजेसन हो । यसलाई आम बोलीचालीको भाषामा ‘टेस्ट ट्युब बेबी’ पनि भनिन्छ । यो प्राकृतिक रुपमा गर्भधारण गर्न असफल दाम्पतीको लागि सन्तान पाउने कृत्रिम माध्यम हो । मेडिकल साइन्सले बाँझोपनको उपचार वर्षौ पहिला नै निकालेको थियो । लामो समयको अध्ययनपछि कृत्रिम गर्भधारणाको प्रक्रिया निकालेको हो । यो प्रक्रियामा यदि महिला कुनै कारणबश आमा बन्न नसके उनका लागि यो वरदान सावित हुन्छ । बाँझोपनबाट छुटकारा पाउनका लागि प्रत्येक वर्ष दुनियाँभर २५ जुलाईको दिन आईभीएफ दिवस मनाइन्छ । आईभीएफ दिवसको सुरुवात सन् १९७८ बाट भएको थियो । जब आईभीएफको माध्यमबाट पहिलो बच्चाको जन्म भयो, त्यही वर्षबाट प्रत्येक वर्ष २५ जुलाईलाई विश्व भु्रण विज्ञान दिवसको रुपमा मनाइन्छ । १० नोभेम्बर १९७७ मा लेस्ली ब्राउन नामकी महिलाले डाक्टर स्टेप्टो र एडवर्ड्सको मद्दतबाट आईभीएफ प्रक्रिया सुरु गरेकी थिइन् र २५ जुलाई १९८७ मा एक बच्चालाई जन्म दिइन् । क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ४ ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ७ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै TFN ट्रेण्डिङ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा चर्चित छन् अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा यस्ता हुन्छन् मुटु रोगका प्रमुख १२ लक्षण 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा चर्चित छन् अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा यस्ता हुन्छन् मुटु रोगका प्रमुख १२ लक्षण 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ'