गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्रीको १०० दिनको उत्सव मनाउन १ बजे नै मन्त्रालय खाली (फोटो फिचर) स्वास्थ्यमन्त्रीको १०० दिनको उत्सव मनाउन १ बजे नै मन्त्रालय खाली (फोटो फिचर) हेल्थ आवाज शुक्रबार, २०८० साउन २६ गते, १५:१३ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पदभार ग्रहण गरेको १०० दिन पुगेको अवसरमा मन्त्रालय नै खाली गरेर कर्मचारीहरु उत्सव मनाउन राष्ट्रिय सभा गृह पुगेका छन् । शुक्रबार तीन बजेसम्म कार्यलय समय रहेतापनि मन्त्रीको १०० दिने उत्सव मनाउनका लागि स्वास्थ्यका कर्मचारीहरु १ बजे नै मन्त्रालय खाली गरेर राष्ट्रियसभा गृह पुगेका हुन् । मन्त्री बस्नेतले परिपत्र नै जारी गरेर १०० दिनको उत्सव मनाउन स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई अनिवार्य उपस्थितीका लागि उर्दी जारी गरेका थिए । उनले कर्मचारीलाई अनिवार्य सरकारी पोशाकमा र स्वास्थ्यकर्मी सेतो कोटमा आउन निर्देशन दिएका थिए । प्रचारमोहमा रमाइरहेका स्वास्थ्यमन्त्री बस्नेतले बेला—बेला स्टन्ट गरेर चर्चामा आउने गरेका छन् । काम कुरा एकातिर कुम्लो बोकेर ठिमीतिर भनेझैं मन्त्रीले स्वास्थ्य मन्त्रालयमा १०० दिने हनिमुन पिरियडको उत्सव बनाउने नयाँ परम्परा स्थापित गर्न खोजेका छन् । यसलाई स्वास्थ्यकै कतिपय उच्च अधिकारी र कर्मचारीहरुले पनि आलोचना गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै बोलाएर उनले १०० दिने उत्सव गरे । जसमा प्रधानमन्त्री दाहालले इन्र्जेटिक र डाइनामिक मन्त्री भन्दैं बस्नेतको प्रशंशाको पुल बाँधेर फुर्काए । तर, मन्त्रालयमा र अस्पतालहरुमा अवरुद्ध भएको सेवामा प्रवाहको उनलाई पनि रत्तिभर ख्याल भएन । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ६ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने कोभिड-१९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत जोखिम भत्ता प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा स्वास्थ्य बीमा बोर्ड र स्थानीय तहका २६ वटा अस्पतालबीच सेवा सम्झौता (सूचीसहित) असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस भण्डारी स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने कोभिड-१९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत जोखिम भत्ता प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा स्वास्थ्य बीमा बोर्ड र स्थानीय तहका २६ वटा अस्पतालबीच सेवा सम्झौता (सूचीसहित) असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस भण्डारी स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट?