गृहपृष्ठ ∕ अन्य ∕ क्यान्सरको जोखिम कम गर्ने ६ उपाय क्यान्सरको जोखिम कम गर्ने ६ उपाय हेल्थ आवाज सोमबार, २०८० भदौ ४ गते, १६:३३ मा प्रकाशित क्यान्सर शरीरको कोषिकाहरुको असामान्य वृद्धि हो । हामी सबै जना क्यान्सरको सम्भावना लिएर जन्मिन्छौं । जब शरीरका कोषिकाहरु अनियन्त्रित रुपमा वृद्धि हुन्छन्, तब क्यान्सर भएको अनुमान गर्न सकिन्छ । शरीरका कोषहरु अनियन्त्रित रुपमा वृद्धि हुँदा किमो दिने वा शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसलाई समयमै उपचार गरेर नियन्त्रण गर्न सकिन्छ । क्यान्सर हुन नदिन र यसको रोकथामको लागि हामीले केही कदमहरु चाल्न सक्छौं । यदि घरपरिवार र परिवार वंशमा कसैलाई क्यान्सर भएको थियो भने क्यान्सरको जोखिम बढी हुन्छ । त्यसैले नियमित चेकजाँच गर्ने । अन्य अंगको पनि नियमित चेकजाँच गर्ने शरीरमा अनावश्यक गाठागुठी आएमा, बढेमा र रंग परिवर्तन भएमा चेकअप गराइ हाल्नुपर्छ । धुम्रपान, मदिरापान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने । शारीरिक व्यायाम, योगा र ध्यान नियमित गर्ने । अव्यवस्थित खानपान र जीवनशैलीबाट टाढा रहने । -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… धेरै पढिएका १ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ स्वास्थ्यका १९ नयाँ कार्यक्रम : केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्कदेखि घरघरमै स्वास्थ्य जाँचसम्म करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा स्वास्थ्यका १९ नयाँ कार्यक्रम : केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्कदेखि घरघरमै स्वास्थ्य जाँचसम्म करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा