गृहपृष्ठ ∕ अन्य ∕ क्यान्सरको जोखिम कम गर्ने ६ उपाय क्यान्सरको जोखिम कम गर्ने ६ उपाय हेल्थ आवाज सोमबार, २०८० भदौ ४ गते, १६:३३ मा प्रकाशित क्यान्सर शरीरको कोषिकाहरुको असामान्य वृद्धि हो । हामी सबै जना क्यान्सरको सम्भावना लिएर जन्मिन्छौं । जब शरीरका कोषिकाहरु अनियन्त्रित रुपमा वृद्धि हुन्छन्, तब क्यान्सर भएको अनुमान गर्न सकिन्छ । शरीरका कोषहरु अनियन्त्रित रुपमा वृद्धि हुँदा किमो दिने वा शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसलाई समयमै उपचार गरेर नियन्त्रण गर्न सकिन्छ । क्यान्सर हुन नदिन र यसको रोकथामको लागि हामीले केही कदमहरु चाल्न सक्छौं । यदि घरपरिवार र परिवार वंशमा कसैलाई क्यान्सर भएको थियो भने क्यान्सरको जोखिम बढी हुन्छ । त्यसैले नियमित चेकजाँच गर्ने । अन्य अंगको पनि नियमित चेकजाँच गर्ने शरीरमा अनावश्यक गाठागुठी आएमा, बढेमा र रंग परिवर्तन भएमा चेकअप गराइ हाल्नुपर्छ । धुम्रपान, मदिरापान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने । शारीरिक व्यायाम, योगा र ध्यान नियमित गर्ने । अव्यवस्थित खानपान र जीवनशैलीबाट टाढा रहने । -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने धेरै पढिएका १ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ५ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत