गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ करेन्ट लागेका लालबहादुरको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले निःशुल्क उपचार गर्ने करेन्ट लागेका लालबहादुरको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले निःशुल्क उपचार गर्ने मानदत्त रावल सोमबार, २०८० माघ ८ गते, १६:५६ मा प्रकाशित जुम्ला—चन्दननाथ नगरपालिका–९ का ४२ वर्षीय लालबहादुर सार्कीलाई २९ पुसमा करेन्ट लागेपछि दुवै हात काट्नुपर्ने भएको छ । आर्थिक अवस्था साह्रै कमजोर भएको हुँदा उनका आफन्तहरु उपचारको लागि सहयोग माग्दै हिँडिरहेको बेला उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा निःशुल्क उपचार हुने भएको छ । सांसद विनिता कठायतले सार्कीको निःशुल्क उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र रजिस्ट्रार नृपेन्द्र महतलाई समन्वय गरेकी हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आर्थिक अवस्था कमजोर भएका विरामीलाई निःशुल्क उपचार गर्दै आएको रजिस्ट्रार महतले बताए । उनले भने, ‘यस्ता प्रकारका धेरै बिरामीको प्रतिष्ठानमा उपचार गर्दै पनि आएका छौं ।’ नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख ई. राम अशिष शाहले प्राधिकरणका कारण नभई बिरामी स्वयंबाट हुन गएको गल्तीका कारण करेन्ट लागेको बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शय्या अभावमा बिरामीलाई कुर्सीमा राखेर उपचार दुईसय १३ कैदीबन्दीको स्वास्थ्य परीक्षण हुम्लाको सिमकोटका स्वास्थ्य संस्थामा औषधि अभाव सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड कर्णालीका एक लाख बालबालिकाले पाए सबै खोप धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ५ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ६ रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया ७ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा Kalpana Craft ट्रेण्डिङ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् स्वास्थ्यका कर्मचारीको यस्तो छ बढेको तलब स्केल, कसको कति ? डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् स्वास्थ्यका कर्मचारीको यस्तो छ बढेको तलब स्केल, कसको कति ? डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ?