गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ करेन्ट लागेका लालबहादुरको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले निःशुल्क उपचार गर्ने करेन्ट लागेका लालबहादुरको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले निःशुल्क उपचार गर्ने मानदत्त रावल सोमबार, २०८० माघ ८ गते, १६:५६ मा प्रकाशित जुम्ला—चन्दननाथ नगरपालिका–९ का ४२ वर्षीय लालबहादुर सार्कीलाई २९ पुसमा करेन्ट लागेपछि दुवै हात काट्नुपर्ने भएको छ । आर्थिक अवस्था साह्रै कमजोर भएको हुँदा उनका आफन्तहरु उपचारको लागि सहयोग माग्दै हिँडिरहेको बेला उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा निःशुल्क उपचार हुने भएको छ । सांसद विनिता कठायतले सार्कीको निःशुल्क उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र रजिस्ट्रार नृपेन्द्र महतलाई समन्वय गरेकी हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आर्थिक अवस्था कमजोर भएका विरामीलाई निःशुल्क उपचार गर्दै आएको रजिस्ट्रार महतले बताए । उनले भने, ‘यस्ता प्रकारका धेरै बिरामीको प्रतिष्ठानमा उपचार गर्दै पनि आएका छौं ।’ नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख ई. राम अशिष शाहले प्राधिकरणका कारण नभई बिरामी स्वयंबाट हुन गएको गल्तीका कारण करेन्ट लागेको बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार असुरक्षित गर्भपतनले ज्यान जोखिममा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य शिविर हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी योग शिविरमा पुगेको डा. खड्काको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा… हुम्लाका कुपोषित बालबालिका जिल्ला बाहिर रेफर धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ३ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग ६ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ७ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा TFN ट्रेण्डिङ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद स्वास्थ्यका कर्मचारीको यस्तो छ बढेको तलब स्केल, कसको कति ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद स्वास्थ्यका कर्मचारीको यस्तो छ बढेको तलब स्केल, कसको कति ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं