गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. दिपक पौडेलको सल्लाहः मधुमेह भएका बिरामीले के खाने, के नखाने ? डा. दिपक पौडेलको सल्लाहः मधुमेह भएका बिरामीले के खाने, के नखाने ? हेल्थ आवाज बुधबार, २०८० माघ २४ गते, १०:०० मा प्रकाशित काठमाडौं—व्यस्त र सुविधाभोगी जीवनशैली, अस्वस्थ खाना, तनाव, व्यायामको अभावजस्ता कारण पछिल्लो समय सहरियामा जीवनशैलीमा मधुमेहका बिरामीहरु बढ्न थालेका छन् । सुगरका नामले चिनिने यो रोग लाग्दा के खाने के नखाने भन्नेमा पनि बिरामीहरुबीच ब्यापक अन्योल देखिन्छ । हेल्थआवाजले आजको भिडियोमा मधुमेहका बिरामीहरुले कस्तो खाना खाने भन्ने विषयमा सिनामंगलस्थित प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिकका कन्सल्ट्यान्ट इन्डोक्राइनोलोजिष्ट डा. दिपक पौडेलसँग भिडियो कुराकानी गरेको छ । भिडियोमा डा. पौडेलले सन्तुलित खानामा बढी जोड दिएका छन् । सिभिल अस्पतालमा समेत कार्यरत डा. पौडेलले सुगरका बिरामीहरुमा गरिने एचबीएवानसी परीक्षणका विषयमा पनि बताएका छन् । थप भिडियोबाट क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र… कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प कस्तो अवस्था उच्च रक्तचाप हो ? के उच्च रक्तचापको औषधि… पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? एउटैं रोग लागेका भिन्न—भिन्न व्यक्तिलाई एकै औषधिले किन छुँदैन ? धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ