गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो स्टोरी: मानसिक रोग उपचारमा प्रयोग गरिने इसिटी के हो ? भिडियो स्टोरी: मानसिक रोग उपचारमा प्रयोग गरिने इसिटी के हो ? हेल्थ आवाज मंगलबार, २०८० फागुन १५ गते, १०:४३ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—डा. रिका रिजाल रिद्म न्यूरोसाइक्याट्रिक हस्पिटलमा कार्यरत कन्सल्ट्यान्ट मनोचिकित्सक हुन् । पछिल्लो समय विविध कारणले समाजमा मानसिक समस्या बढिरहेको छ । मानसिक रोगका बिरामीसँगै नयाँ—नयाँ उपचार प्रविधीहरु पनि विकास भइरहेका छन् । आधुनिक प्रविधिले उपचारलाई प्रभावकारी र सहज बनाएको छ । मानसिक रोगका बिरामीहरुका लागि प्रयोग गरिने इसिटी प्रविधीलाई पनि उपचारमा प्रभावकारी उपचार प्रविधी मानिन्छ । हेल्थआवाजले डा. रिजालसँग इसीटीले मेन्टल हेल्थको उपचारमा कसरी सहयोग गर्छ ? कस्तो मानसिक रोगमा यो बढी प्रभावकारी हुन्छ ? इसीटीका फाइदाहरु र साइड इफेक्ट, यो प्रविधीबाट उपचार गर्दा हुने जोखिम, उपचारअघि अपनाउनुपर्ने सवाधानीलगायतका विषयमा केन्द्रीत रहेर गरेको भिडियो वार्ताः क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट… किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन्… डा. सजिप्ता पन्तको सल्लाह : महिनावारीको समयमा के गर्ने ?… शरीरका लागि कति महत्वपूर्ण छ हेमोग्लोबीन ? धेरै पढिएका १ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ २ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते ३ त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म…’ (भिडियोसहित) ४ इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण Kalpana Craft ट्रेण्डिङ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन चौधरी परिवार विश्वास गर्दैनन् आफ्नै ‘नर्भिक अस्पताल’लाई, सामान्य चेकजाँच गर्न पनि जान्छन् विदेश शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश स्पाइन ट्रमा रजिष्ट्रीको विस्तृत प्रतिवेदन तयार, ट्रमाको डाटा रजिष्ट्री ५ अस्पतालमा संचालन हुने एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने, सुविधा लिन तीन महिना कुर्नु नपर्ने नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन चौधरी परिवार विश्वास गर्दैनन् आफ्नै ‘नर्भिक अस्पताल’लाई, सामान्य चेकजाँच गर्न पनि जान्छन् विदेश शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश स्पाइन ट्रमा रजिष्ट्रीको विस्तृत प्रतिवेदन तयार, ट्रमाको डाटा रजिष्ट्री ५ अस्पतालमा संचालन हुने एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने, सुविधा लिन तीन महिना कुर्नु नपर्ने