गृहपृष्ठ ∕ कर्पोरेट ∕ नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न हेल्थ आवाज मंगलबार, २०८२ वैशाख २ गते, १५:०१ मा प्रकाशित काठमाडौं—नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर लिमिटेडले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । अस्पतालले २०८०/८१ को नाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । ३० चैतमा अस्पतालमै भएको तेस्रो वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो । अस्पतालका अध्यक्ष डा. सुदिप श्रेष्ठको अध्यक्षतामा बसेको साधारण सभाले वार्षिक प्रतिवेदन समेत पारित गरेको छ । यस्तै, अस्पतालको आर्थिक वर्ष २०८०/८१ को लेखा परिक्षण पारित गर्ने र आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षक नियुक्त गर्ने निर्णय पनि साधारणसभाले गरेको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ४ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं