गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षा आयोगका निर्देशकको जिम्मेवारी विभाजन, मापदण्ड निर्धारण र अनुगमनको जिम्मा डा. दिलीपलाई चिकित्सा शिक्षा आयोगका निर्देशकको जिम्मेवारी विभाजन, मापदण्ड निर्धारण र अनुगमनको जिम्मा डा. दिलीपलाई हेल्थ आवाज शुक्रबार, २०७६ मंसीर ६ गते, १७:३० मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले नवनियुक्त चार निर्देशकहरुको जिम्मेवारी विभाजन गरिएको छ । विभाजन गरिएको जिम्मेवारीअनुसार मापदण्ड अनुगमन हेर्ने जिम्मेवारी डा. दिलीप शर्मालाई दिइएको छ । त्यसैगरी प्रज्ञिक अनुनयनमा डा. रमेश आचार्य, परीक्षामा डा. संगरत्न बज्राचार्यलाई जिम्मेवारी दिइएको छ । डा. आरती शाहलाई बोर्ड अफ स्फेसलिष्टको जिम्मेवारी दिइएको हो । आयोगको ऐनमा चार निर्देशक रहने उल्लेख छ । ऐनमा भएको व्यवस्थाअनुसार अघिल्लो शुक्रबार राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झा संयोजकत्वमा गठित तीन सदस्य निर्देशक सिफारिस समितीले चार निर्देशकहरुको नाम चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्षलाई सिफारिस गरेको थियो । समितिले सिफारिस गरेका आधारमा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले बिहिवारै चारै जनालाई नियुक्तिसँगै जिम्मेवारी तोकिदिएका हुन् । निर्देशक सिफारिस समितिमा आयोगकी सदस्य डा. झा, डा. अरुण सायमी र महाश्रम शर्मा रहेका थिए । क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ६ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्र : भौतिक संरचना जीर्ण, औषधिका लागि बजेट अपुग कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्र : भौतिक संरचना जीर्ण, औषधिका लागि बजेट अपुग कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन'