गृहपृष्ठ ∕ समाचार ∕ अत्याधिक रक्तश्रावका कारण बाजुरामा सुत्केरीको मृत्यु अत्याधिक रक्तश्रावका कारण बाजुरामा सुत्केरीको मृत्यु हेल्थ आवाज मंगलबार, २०७६ मंसीर १० गते, १२:०२ मा प्रकाशित धनगढी-अत्याधिक रक्तस्रावका कारण बाजुरामा सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका ५ गात्रीकी-३५ वर्षीया कापुल्ती रावल रहेकी छन् । सोमवार गोत्री सामुदायिक इकाई केन्द्रमा सुत्केरीको मृत्यु भएको स्वास्थ्य इकाईमा कार्यरत अमर बुढाले बताए । घरमै सुत्केरी भएकी रावलको साल अड्किएपछि बेहोस अवस्थामा उनलाई सामुदायिक स्वास्थ्य इकाई गोत्री पु¥याएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको बुढाले बताए । बाजुरामा यसै आर्थिक वर्षमा चार जना सुत्केरीको मृत्यु भइसकेको छ । बाजुरा जिल्लाबाट यसअघि ५ जना सुत्केरीको हेलिकोप्टर मार्फत राष्ट्रपति उद्धार सहयोग कार्यक्रम मार्फा उद्धार गरिएको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त