गृहपृष्ठ ∕ अन्य ∕ रोकिएन कोरोना भाइरसको प्रकोप, मृत्यु हुनेको संख्या ९१० पुग्यो रोकिएन कोरोना भाइरसको प्रकोप, मृत्यु हुनेको संख्या ९१० पुग्यो हेल्थ आवाज सोमबार, २०७६ माघ २७ गते, १३:३६ मा प्रकाशित सांकेतिक तस्वीर चीनको वुहान क्षेत्रबाट फैलिएको नोवेल कोरोना भाइरसबाट मृत्यु हुने संख्या तीव्ररुपले वृद्धि हुँदै गएको छ। पछिल्लो तथ्यांक अनुसार, उक्त भाइरसको महामारीबाट ९ सय १o जनाले ज्यान गुमाईसकेका छन् भने ४० हजार व्यक्ति संक्रमित छन्। संक्रमित मध्य स्वस्थ भएर ३ हजार २ सय ८१ व्यक्तिलाई डिस्चार्ज गरिएको जानकारी छ। भाइरसलाई फैलन नदिनको लागि चिनियाँ अधिकारीहरुले आवाजजावतमा रोक लगाउनुको साथै क्वारेन्टाइनको व्यवस्था गरेका छन्। सार्सकै एक प्रजाति मानिएको उक्त भाइरस सीफुडबाट मानिसमा सरेको अनुमान छ। चीनको इतिहासमा कोरोना भाइरसले २००३ मा सार्स भाइरसले भन्दा बढी मानिसको ज्यान लिएको हो। – सीएनएन क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' जुम्लाको जनस्वास्थ्य सुधारात्मक स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो'