गृहपृष्ठ ∕ अन्य ∕ कोरोना भाइरस : चीनमा मृत्यु हुने संख्या १४ सयभन्दा बढी, ६४ हजार संक्रमित कोरोना भाइरस : चीनमा मृत्यु हुने संख्या १४ सयभन्दा बढी, ६४ हजार संक्रमित हेल्थ आवाज शुक्रबार, २०७६ फागुन २ गते, १३:०१ मा प्रकाशित Photo Credit : WHO चीनमा कोरोना भाइरस अथवा ‘कोभिड-१९’ को संक्रमणले १४ सय ८३ मानिसको मृत्यु भएको छ। विहिबार थप १ सय १६ गरी उक्त भाइरसबाट मृत्युसंख्या १४ सय ८३ पुगेको हो। चीनमा ६४ हजार ६ सय २७ व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको पछिल्लो तथ्याङ्कले देखाएको स्वास्थ्य आयोगले जनाएको छ। सीन्हुआ समाचार एजेन्सी अनुसार, विहिबार वुहान प्रान्तमा मात्रै ५१ हजार ९ सय ८६ मानिस संक्रमित भएको रिपोर्ट छ। राष्ट्रीय स्वास्थ्य आयोगले अहिलेसम्म कोरोना भाइरसबाट संक्रमण हुने संख्या बताएको छैन। विहिबार मात्रै आयोगले चीनको हुवेई प्रान्तमा एक दिनमै २ सय ४२ संक्रमितको मृत्यु भएको घोषणा गरेको हो । –एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए साझा यातायातका कर्मचारीलाई ट्रमा लाइफ सपोर्ट तालिम घाइते कंगारुलाई बचाउनमा खोज्दा मेलबर्नमा दुई नेपाली नर्सको मृत्यु जनस्वास्थ्य विभाग स्थापना दिवसमा नीतिगत छलफल फुड सप्लीमेन्ट मिसिएको विदेशी कम्पनीको औषधि बेच्न स्वीकृती, १५० एमएलमै… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए Kalpana Craft ट्रेण्डिङ आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो स्वास्थ्य राज्यमन्त्री श्रेष्ठमाथि प्रधानमन्त्री देउवाको लगाम कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स प्रदेश २ का सामाजिक विकास मन्त्रालयका थप ११ कर्मचारीमा संक्रमण पुष्टि मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो स्वास्थ्य राज्यमन्त्री श्रेष्ठमाथि प्रधानमन्त्री देउवाको लगाम कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स प्रदेश २ का सामाजिक विकास मन्त्रालयका थप ११ कर्मचारीमा संक्रमण पुष्टि मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन