गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ मिर्गौला रोगबाट पीडितलाई आर्थिक सहयोग मिर्गौला रोगबाट पीडितलाई आर्थिक सहयोग हेल्थ आवाज बुधबार, २०७६ फागुन ७ गते, १०:०७ मा प्रकाशित बुटवल—रुपन्देहीको तिलोत्तमा नगरपालिका—८ प्रदीपनगरस्थित दीप आमा समूहले मिर्गौला रोगबाट पीडितलाई आर्थिक सहयोग गरेको छ । स्थानीय बासिन्दाहरुबाट संकलन गरिएको रकममा १० हजार थपेर समूहले मिर्गौला पीडित यमकला कुमाललाई ६४ हजार ५ रुपैंयाँ सहयोग गरेको हो । प्रदीपनगर निवासी कुमाल डेढ वर्षयता मिर्गौला रोगबाट पीडित छिन् । उनको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा नियमित डायलाइसिस हुँदै आएको छ । साताको दुई दिन डायलाइसिस गर्नुपर्ने उनका श्रीमान ओमबहादुर कुमालले बताए । यमकला २३ वर्षीया हुन् । उनको एक छोरा छन् । श्रीमान ओमबहादुरका अनुसार यमकलामा उच्च रक्तचापको समस्या थियो । सोही समस्याले उनको मिर्गौलाले काम गर्न छाडेपछि नियमित डायलाइसिस गर्नुपरेको हो । समूहले संकलन गरेको सहयोग रकम मंगलबार स्थानीय बासिन्दाको रहोवरमा वडाध्यक्ष कृष्णप्रसाद पौडेलले यमकलाका श्रीमान ओमबहादुरलाई हस्तान्तरण गरे । यसअघि समूहले स्थानीय दिनानाथ पाण्डेयकी छोरीको उपचारका लागि एक लाख १९ हजार पाँच सय सहयोग गरेको जानकारी त्यस अवसरमा गराइएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन