गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ मिर्गौला रोगबाट पीडितलाई आर्थिक सहयोग मिर्गौला रोगबाट पीडितलाई आर्थिक सहयोग हेल्थ आवाज बुधबार, २०७६ फागुन ७ गते, १०:०७ मा प्रकाशित बुटवल—रुपन्देहीको तिलोत्तमा नगरपालिका—८ प्रदीपनगरस्थित दीप आमा समूहले मिर्गौला रोगबाट पीडितलाई आर्थिक सहयोग गरेको छ । स्थानीय बासिन्दाहरुबाट संकलन गरिएको रकममा १० हजार थपेर समूहले मिर्गौला पीडित यमकला कुमाललाई ६४ हजार ५ रुपैंयाँ सहयोग गरेको हो । प्रदीपनगर निवासी कुमाल डेढ वर्षयता मिर्गौला रोगबाट पीडित छिन् । उनको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा नियमित डायलाइसिस हुँदै आएको छ । साताको दुई दिन डायलाइसिस गर्नुपर्ने उनका श्रीमान ओमबहादुर कुमालले बताए । यमकला २३ वर्षीया हुन् । उनको एक छोरा छन् । श्रीमान ओमबहादुरका अनुसार यमकलामा उच्च रक्तचापको समस्या थियो । सोही समस्याले उनको मिर्गौलाले काम गर्न छाडेपछि नियमित डायलाइसिस गर्नुपरेको हो । समूहले संकलन गरेको सहयोग रकम मंगलबार स्थानीय बासिन्दाको रहोवरमा वडाध्यक्ष कृष्णप्रसाद पौडेलले यमकलाका श्रीमान ओमबहादुरलाई हस्तान्तरण गरे । यसअघि समूहले स्थानीय दिनानाथ पाण्डेयकी छोरीको उपचारका लागि एक लाख १९ हजार पाँच सय सहयोग गरेको जानकारी त्यस अवसरमा गराइएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ६ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ७ अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति TFN ट्रेण्डिङ सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं