गृहपृष्ठ ∕ कर्पोरेट ∕ ओम समाज डेन्टल र सानिमा बैकबीच सम्झौता ओम समाज डेन्टल र सानिमा बैकबीच सम्झौता हेल्थ आवाज सोमबार, २०७६ भदौ २ गते, ०९:४७ मा प्रकाशित काठमाडौं—ओम समाज डेन्टल हस्पिटल र सानिमा विकास बैंकबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ । सानिमा बैंकका सिइओ भुवनकुमार दाहाल र ओम समाज डेन्टल हस्पिटलका बरिष्ठ दन्त रोग विशेषज्ञ डा. सुभाष घिमिरेले ३० साउनमा सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार बैंकका कर्मचारी तथा कार्ड होल्डर तथा ग्राहक समेत दन्त उपचारमा छुट पाउनेछन् । ओम समाज डेन्टल हस्पिटलले सबैका लागि सहज दन्त उपचारका लागि विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट TFN ट्रेण्डिङ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने एकैदिनमा थपिए ४२५ संक्रमित जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? एक महिला सहित पर्सामा थपिए १० जनामा कोरोना पुष्टि नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने एकैदिनमा थपिए ४२५ संक्रमित जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? एक महिला सहित पर्सामा थपिए १० जनामा कोरोना पुष्टि नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ