गृहपृष्ठ ∕ कर्पोरेट ∕ ओम समाज डेन्टल र सानिमा बैकबीच सम्झौता ओम समाज डेन्टल र सानिमा बैकबीच सम्झौता हेल्थ आवाज सोमबार, २०७६ भदौ २ गते, ०९:४७ मा प्रकाशित काठमाडौं—ओम समाज डेन्टल हस्पिटल र सानिमा विकास बैंकबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ । सानिमा बैंकका सिइओ भुवनकुमार दाहाल र ओम समाज डेन्टल हस्पिटलका बरिष्ठ दन्त रोग विशेषज्ञ डा. सुभाष घिमिरेले ३० साउनमा सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार बैंकका कर्मचारी तथा कार्ड होल्डर तथा ग्राहक समेत दन्त उपचारमा छुट पाउनेछन् । ओम समाज डेन्टल हस्पिटलले सबैका लागि सहज दन्त उपचारका लागि विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्टार अस्पतालको निःशुल्क स्वास्थ्य शिविरमा ३०० जनाले लिए सेवा विश्व मधुमेह दिवसको अवसरमा क्रिष्टल डाइग्नोष्टिकमा विशेष छुट डेंगुमा बिरामीका लागि बरदान बन्दैं ‘स्मार्ट हेल्थ नेपाल एप’ क्लिनिक वानद्वारा जोरपाटी भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना क्लिनिक वानमा इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा स्वस्तिक कार्डियो अस्पतालले माग्यो ४० चिकित्सक र ३६ नर्ससहित १४१… धेरै पढिएका १ उमेर अनुसार कति हुनुपर्छ तौल ? २ अनुहारमा आइस क्युब प्रयोग गर्दा ध्यान दिनुपर्ने ४ कुरा ३ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वीर अस्पतालले टेलिमेडिसिन सेवा दिने ४ यस्ता छन् काजुयुक्त दूध सेवनका ५ फाइदाहरु ५ यी हुन् मुटु रोगका १२ वटा प्रमुख लक्षणहरु ६ तौल घटाउन अपनाउनुस् यी ५ टिप्स ७ यस्ता छन् स्ट्रबेरी खानुका फाइदा ट्रेण्डिङ प्रियंका चोपडाले ३० वर्षको उमेरमै डिम्ब फ्रिज गराएकी थिइन्, डिम्ब फ्रिज गर्दा के हुन्छ ? यसको प्रक्रिया के छ ? गर्मीका लागि उपयुक्त ५ फ्रुट्स फेस प्याक पेटको समस्या हटाउन मलासन योग कसरी गर्ने ? एक्सनमा वीरका निर्देशक डा. पौडेलः सेवा प्रवाहदेखि कार्यालय समयसम्ममा कडाइ तौल घटाउन अपनाउनुस् यी ५ टिप्स उमेर अनुसार कति हुनुपर्छ तौल ? संसदमा चित्रबहादुरको व्यंग्य, ‘संघीय प्रणालीमा कर्मचारीलाई तलब नदिएपनि हुन्छ कि ?’ जनरल सेवा विस्तारपछि डायलाइसीस सेवामा केन्द्रीत संक्रामक अस्पताल प्रियंका चोपडाले ३० वर्षको उमेरमै डिम्ब फ्रिज गराएकी थिइन्, डिम्ब फ्रिज गर्दा के हुन्छ ? यसको प्रक्रिया के छ ? गर्मीका लागि उपयुक्त ५ फ्रुट्स फेस प्याक पेटको समस्या हटाउन मलासन योग कसरी गर्ने ? एक्सनमा वीरका निर्देशक डा. पौडेलः सेवा प्रवाहदेखि कार्यालय समयसम्ममा कडाइ तौल घटाउन अपनाउनुस् यी ५ टिप्स उमेर अनुसार कति हुनुपर्छ तौल ? संसदमा चित्रबहादुरको व्यंग्य, ‘संघीय प्रणालीमा कर्मचारीलाई तलब नदिएपनि हुन्छ कि ?’ जनरल सेवा विस्तारपछि डायलाइसीस सेवामा केन्द्रीत संक्रामक अस्पताल