गृहपृष्ठ ∕ कर्पोरेट ∕ समाज डेन्टल हस्पिटल र कुमारी बैंकबीच सहकार्य समाज डेन्टल हस्पिटल र कुमारी बैंकबीच सहकार्य हेल्थ आवाज बुधबार, २०७६ भदौ ४ गते, १९:२१ मा प्रकाशित काठमाडौं—ओम समाज डेन्टल हस्पिटल र कुमारी बैंकबीच दन्तरोगको उपचार र जनचेतना सम्बन्धि सहकार्यका लागि सहमति भएको छ । बुधबार सहमतिमा हस्पिटलका अध्यक्ष डा. सुभाष घिमिरे र कुमारी बैंकका डिसीईओ राजीव गिरीले हस्ताक्षर गरेका थिए । सहमतिअनुसार कुमारी बैंक लिमिटेडमा कार्यरत कर्मचारी तथा बैंकका सेवाग्राहीलाई दन्तरोगको उपचारमा छुटको ब्यवस्था हुनेछ । कार्यक्रममा कुमारी बैंक लिमिटेडका डिसीईओ गिरीले ओम समाज डेन्टल हस्पिटलसँग सहकार्य गर्न पाउँदा खुशी ब्यक्त गरे । उक्त अवसरमा कुमारी बैंक लिमिटेडका रामचन्द्र खनाललगायतको उपस्थिती रहेको थियो । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ कर्णालीमा जटिल रोगको उपचारको अभाव सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी कर्णालीमा जटिल रोगको उपचारको अभाव सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी