गृहपृष्ठ ∕ कर्पोरेट ∕ स्टार अस्पतालले एक महिनाभर पेट तथा कलेजोको नि:शुल्क ओ.पि.डी. सेवा दिने स्टार अस्पतालले एक महिनाभर पेट तथा कलेजोको नि:शुल्क ओ.पि.डी. सेवा दिने हेल्थ आवाज बिहीबार, २०७८ पुस १ गते, १७:१० मा प्रकाशित काठमाडौँ – स्टार अस्पतालले पेट तथा कलेजो सम्बन्धि नि:शुल्क ओ.पि.डी. सेवा दिने भएको छ। अस्पतालले पेट तथा कलेजो रोग विभाग संचालनमा ल्याएको अवसरमा १ पौष देखि १ माघसम्म नि:शुल्क ओ.पि.डी. सेवा दिने भएको हो। अस्पतालका अनुसार अस्पताल आउने पेट रोगका बिरामीले पौष महिनाभर ओ.पि.डी. सेवा नि:शुल्क प्राप्त गर्नुको साथै पेट रोगसम्बन्धि अन्य परीक्षण, शल्यक्रिया लगायतका सेवाहरुमा आकर्षक छुट सुविधा पाउनेछन्। पेट तथा कलेजो रोग सम्बन्धि सेवा नेपालकै प्रख्यात चिकित्सकहरुबाट प्रदान गर्दै आएको अस्पतालले जनाएको छ। क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न धेरै पढिएका १ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त २ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित ५ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न TFN ट्रेण्डिङ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट स्तन क्यान्सरका ५ कारण, कसरी बच्ने यसबाट ? पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? यस्ता देखिन्छन् लक्षण अभियन्ताका नाममा ज्यान मार्ने धम्की दिइएको भन्दैं कर्णाली प्रतिष्ठानका चिकित्सक र कर्मचारी मागे सुरक्षा प्रत्याभूति समयमा निर्माण भएनन् जुम्लाका दुई ग्रामीण अस्पताल ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट स्तन क्यान्सरका ५ कारण, कसरी बच्ने यसबाट ? पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? यस्ता देखिन्छन् लक्षण अभियन्ताका नाममा ज्यान मार्ने धम्की दिइएको भन्दैं कर्णाली प्रतिष्ठानका चिकित्सक र कर्मचारी मागे सुरक्षा प्रत्याभूति समयमा निर्माण भएनन् जुम्लाका दुई ग्रामीण अस्पताल ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड