गृहपृष्ठ ∕ कर्पोरेट ∕ यति अस्पतालमा कोभिड-१९ को निःशुल्क परामर्श सेवा यति अस्पतालमा कोभिड-१९ को निःशुल्क परामर्श सेवा हेल्थ आवाज बुधबार, २०७८ माघ १९ गते, १४:४७ मा प्रकाशित तस्विरहरुः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं-बाफलस्थित यति अस्पतालले कोभिड-१९ को निःशुल्क परामर्श दिने भएको छ । अस्पताल प्रशासनकाअनुसार कोभिड-१९ का बिरामीका लागि अस्पतालले निःशुल्क ओपीडी सेवा दिइरहेको छ । नेपालमा कोभिड-१९ को तेस्रो लहरमा अधिकांश बिरामीलाई ओमिक्रोन देखिइरहेको छ । ठूलो जनसंख्यालाई कोभिड-१९ को संक्रमण देखिएन थालेपछि सामाजिक उत्तरदायित्वअनुसार आफूहरुले निःशुल्क कोभिड-१९ ओपीडी सुरु गरेको अस्पतालका मेडिकल निर्देशक डा. दिपेन्द्र सिंहले जानकारी दिए । ‘हामीले नियमित रुपमा कोभिड-१९ को निःशुल्क परामर्श सेवा दिइरहेका छौं,’ उनले भने, ‘यो महामारीको अवधिभर कोभिड परामर्श सेवा निःशुल्क उपलब्ध गराउने हाम्रो प्रयास हुनेछ ।’ डा. सिंहकाअनुसार कोभिड-१९ का अस्पताल भर्ना गर्नुपर्ने बिरामीका लागि अस्पतालमा जनरल कोभिड वार्ड, भेन्टिलेटर र कोभिड आईसीयुको समेत व्यवस्था छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो २ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ५ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन शिक्षण अस्पताल Tobacco Act of Nepal: A mockery of the law डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम योग तथा प्राकृतिक चिकित्सा संस्थागत : नेपालको स्वास्थ्य प्रणाली सुधारको महत्वपूर्ण कदम कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन शिक्षण अस्पताल Tobacco Act of Nepal: A mockery of the law डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम योग तथा प्राकृतिक चिकित्सा संस्थागत : नेपालको स्वास्थ्य प्रणाली सुधारको महत्वपूर्ण कदम कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो