गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण सुनिल सापकोटा बुधबार, २०७८ वैशाख २२ गते, १५:४२ मा प्रकाशित पोखरा – गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । मंगलबार दिइएको उनको स्वाबको रिपोर्ट बुधबार पोजेटिभ आएको हो । उनका प्रेस संंयोजक विक्रम न्यौपानेमा कोरोना संक्रमण पुष्टि भएपछि उनको पनि पिसिआर जाँच गरिएको थियो । त्यतिबेला भने रिपोर्ट नेगेटिभ आएको थियो । वैशाख २१ गते मुख्यमन्त्री गुरुङको स्वास्थ्यमा सामान्य समस्या देखियो । उनको टाउको दुख्ने र ज्वरो आउने भएको थियो । कोरोना संक्रमण पुष्टि भएको भए पनि उनको अवस्था सामान्य रहेको बताइएको छ । गण्डकी प्रदेश सभाका सदस्य मनकुमारी गुरुङ, राजीब पहारी र प्रभा कोइरालामा कोरोना संक्रमण पुष्टि भएको हो । जनमोर्चाका सांसद खीमविक्रम शाहीमा पनि कारोना संक्रमण भएको भन्दै चरक मेमोरियल अस्पतालमा भर्ना गरिएकोमा मंगलबार अस्पतालबाहिर होटलमा बस्न थालेका छन् । मुख्यमन्त्री गुरुङका प्रेस संयोजक न्यौपानेसहित अन्य केही कर्मचारीमा कोरोना पुष्टि भएको बताइएको छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ६ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ७ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? TFN ट्रेण्डिङ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न सरकारले एक मन्त्रालयमा एक सचिव मात्रै राख्ने, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पनि एउटै सचिव रहने त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति निन्द्रा लाग्दैन ? गर्नुहोस् यी ३ योगासन ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित बत्ती बालेर सुत्ने बानी छ ? अध्ययनले देखायो यस्तो खतरा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न सरकारले एक मन्त्रालयमा एक सचिव मात्रै राख्ने, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पनि एउटै सचिव रहने त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति निन्द्रा लाग्दैन ? गर्नुहोस् यी ३ योगासन ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित बत्ती बालेर सुत्ने बानी छ ? अध्ययनले देखायो यस्तो खतरा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद