गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ खाडीका नेपाली श्रमिकले ५६० थान अक्सिजन सिलिन्डर पठाउने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ५० थान खाडीका नेपाली श्रमिकले ५६० थान अक्सिजन सिलिन्डर पठाउने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ५० थान सुनील सापकोटा शनिबार, २०७८ जेठ १ गते, १७:१६ मा प्रकाशित पोखरा-नेपालमा अक्सिजन सिलिन्डर अभाव भइरहेको समाचार सुनेका खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरुले नेपालका लागि ५६० थान अक्सिजन सिलिन्डर पठाउने भएका छन् । अक्सिजन सिलिन्डर नेपाल एअरलाइन्सको वाइडबडीमार्फत शनिबार बेलुका काठमाडौं आइपुग्ने कास्की आदर्श समाज साउदी अरेबियाका अध्यक्ष अमर सापकोटाले जानकारी दिए । उनका अनुसार सातै प्रदेशमा अक्सिजन सिलिन्डर पठाइनेछ । गण्डकी प्रदेशको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका लागि कास्की आदर्श समाज साउदी अरेबियाले ५० थान सिलिन्डर पठाएको उनले स्पष्ट पारे । एनआरएन मातहतका विभिन्न संघसंस्था मिलेर ओमानमा खरिद गरी ५६० थान अक्सिजन सिलिन्डर जम्मा पारिएको हो । खाडी मुलुकमा रहेका नेपाली श्रमिकहरुबाट सहयोग संकलन गरी पठाइएको अक्सिजन सिलिन्डरले नेपालीहरुको ज्यान बचाउन महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं जुम्लाको जनस्वास्थ्य सुधारात्मक दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री-वितरणमा औषधि व्यवस्था विभागको रोक नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ६ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालको ढोकामा जन्मिएको बच्चा नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण कसरी गर्ने छालाको हेरचाह ? जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालको ढोकामा जन्मिएको बच्चा नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण कसरी गर्ने छालाको हेरचाह ?