गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ मुख्यमन्त्रीले सम्हाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले सम्हाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सुनील सापकोटा शनिबार, २०७८ जेठ ८ गते, १०:११ मा प्रकाशित पोखरा–गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफैंले जिम्मेवारी लिएको स्वास्थ्य मन्त्रालयको शुक्रबार पदभार ग्रहण गरेका छन् । दोस्रो पटक मुख्यमन्त्री बनेका गुरुङले पदबहाली भएपछि मन्त्रालय फुटाएर छुट्टै स्वास्थ्य मन्त्रालय बनाएका थिए । यसअघि स्वास्थ्य मन्त्रालय सामाजिक विकास मन्त्रालयअन्तर्गत नै रहेको थियो । पदभार ग्रहण गरेसँगै गुरुङले कर्मचारीहरुलाई जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए । शुक्रबार नै मुख्यमन्त्री गुरुङले समान ५ लाख ७३ वटा पालिकाकालाई स्वास्थ्य सामग्री खरिद र कोरोना नियन्त्रणमा खर्च गर्न पाउने गरी उपलब्ध गराउने निर्णय गरेका छन् । कोभिड–१९ रोकथामका लागि सरोकारवाला सबैपक्षसँग समन्वय र सहकार्य गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए । अहिले बजेट उपलब्ध नभएका १२ पालिकालाई माग भएपश्चात् पठाउने बताएका छन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने TFN ट्रेण्डिङ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु यसरी बुझौं योगको महत्व को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु यसरी बुझौं योगको महत्व को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा