गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ कास्कीमा कडाइ गर्दै १० भदौसम्म निषेधाज्ञा, सवारीमा जोर-बिजोर प्रणाली कास्कीमा कडाइ गर्दै १० भदौसम्म निषेधाज्ञा, सवारीमा जोर-बिजोर प्रणाली सुनिल सापकोटा बिहीबार, २०७८ भदौ ३ गते, १२:०९ मा प्रकाशित पोखरा – कास्की प्रशासनले निषेधाज्ञामा थप कडाइ गर्दै म्याद थप गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले १० भदौ राति १२ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको जनाएको हो । यस्तै, सार्वाजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली निर्धारण गरेको छ । प्रशासनका अनुसार जोर गते जोर र बिजोर गते बिजोर सवारी प्रणाली लागु गरिएको छ । कोरोना संक्रमणमा केही कमी आएपछि जोर-बिजोर प्रणाली हटाएको कास्की प्रशासनले पुनः सवारीमा जोर बिजोर लागु गरेको हो । सार्वजनिक यातायातमा पूर्ण स्वास्थ्य मापदण्ड अपनाउन र स्वीकृत सिटभन्दा बढी यात्रु नराख्न आग्रह गरेको छ । अत्यावश्यक सेवाका सवारीमा भने जोरबिजोर लागु नहुने प्रशासनले उल्लेख गरेको छ । यस्तै, तनहुँ प्रशासनले ७ भदौसम्म निषेधाज्ञा तोकेको छ भने स्याङ्जा र नवलपुरमा १० भदौसम्म निषेधाज्ञा कायम छ । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ किन बिग्रन्छ छाला ? कसरी ल्याउने छालामा चमक ? स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव किन बिग्रन्छ छाला ? कसरी ल्याउने छालामा चमक ? स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव