गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ विजया आयुर्वेद फर्माका सञ्चालक पक्राउ, यौन दुर्व्यवहार र अनुमतिबिना क्लिनिक चलाएको आरोप विजया आयुर्वेद फर्माका सञ्चालक पक्राउ, यौन दुर्व्यवहार र अनुमतिबिना क्लिनिक चलाएको आरोप हेल्थ आवाज बुधबार, २०७८ चैत्र १६ गते, १०:३५ मा प्रकाशित सांकेतिक तस्विर पोखरा—बाग्लुङ जिल्लाको बाग्लुङ बजार विजया आयुर्वेद फर्माका सञ्चालक रमाकान्त सापकोटा यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । रक्तचाप परीक्षणका लागि फर्मामा आएकी एक महिलालाई रक्तचाप जाँचको बहानामा यौन दुर्व्यवहार गरेको भन्दै महिलाले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सापकोटाले यसअघि पनि फर्मामा उपचार गर्न आउने महिलालाई यौन दुर्व्यवहार गर्ने गरेका पाइएको छ । विजया आयुर्वेद फर्मामा बिना इजाजत क्लिनिकसमेत सञ्चालन गरेको खुलासा भएको छ । बिरामी चेकजाँच गर्ने क्लिनिक सञ्चालनको छुट्टै अनुमति लिनुपर्ने कानुनी व्यवस्था भएपनि फार्मेसीको अनुमतिमा क्लिनिक चलाउँदै आएको बताइएको छ । घटनाबारे थप अनुसन्धान गर्न ५ म्याद थप गरी उनलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इकवाल हवारीले बताए । उनले अनुमति लिए नलिएको, दर्ता भए–नभएको लगायत सबै कुरामा अनुसन्धान गरिने भएपनि यौन दुव्र्यवहारको आरोपमा पक्राउ गरिएको जानकारी दिए । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला TFN ट्रेण्डिङ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ? डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला विपी प्रतिष्ठानका उच्च कर्मचारीको सम्पत्ति छानबिन हुने, सुधारका लागि मन्त्रीको निर्देशन ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ? डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला विपी प्रतिष्ठानका उच्च कर्मचारीको सम्पत्ति छानबिन हुने, सुधारका लागि मन्त्रीको निर्देशन ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा