गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ १० महिनापछि स्याङ्जा अस्पतालको मेसुमा डा. रुक्मिना १० महिनापछि स्याङ्जा अस्पतालको मेसुमा डा. रुक्मिना सुनील सापकोटा शनिबार, २०८० भदौ २ गते, १०:२७ मा प्रकाशित पोखरा-जिल्ला अस्पताल स्याङ्जाको मेडिकल सुपरिटेन्डेन्ट (मेसु)को जिम्मेवारी डा. रुक्मिना अधिकारीले पाएकी छन् । गत कात्तिकदेखि रिक्त मेसु पद डा. अधिकारी आएसँगै १० महिनापछि अस्पतालले नयाँ नेतृत्व पाएको हो । यसअघि डा. अधिकारी पर्वत जिल्ला अस्पतालको मेसु रहेकी थिइन् । उनको स्याङ्जा जिल्ला अस्पतालमा सरुवा भएको हो । लामो समय मेसु पद रिक्त हुँदा अस्पतालका विविध काममा बाधा पुगेको भन्दै मेसु पठाइदिन अस्पताल सञ्चालक समितिले पटक पटक आग्रह गरेको थियो । अस्पतालमा मेसु नभएपछि वरिष्ठ नर्स कृष्णकुमारी कार्कीले निमित्त मेसुका रुपमा काम गर्दै आएकी थिइन्् । अस्पताल सञ्चालक समिति अध्यक्ष इन्द्रबहादुर गोदार, निमित्त प्रमुख कृष्णकुमारी कार्कीलगायतले मेसुु डा. अधिकारीलाई स्वागतसहित अस्पतालको अवस्थाबारे जानकारी गराएका थिए । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ७ रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव कोरोनाबाट ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो, आज ३ जना थपिए मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव कोरोनाबाट ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो, आज ३ जना थपिए मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न