गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ नगरपालिकाले ग¥यो ३ सय नगरबासीको उद्धार नगरपालिकाले ग¥यो ३ सय नगरबासीको उद्धार चन्द्रा कँडेल सोमबार, २०७७ वैशाख १५ गते, १३:११ मा प्रकाशित विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड-१९का कारण नागरिकहरु त्रसित छन्। नेपाल सरकारले यस माहामारीको रोकथाम तथा नियन्त्रण गर्नको लगि देशभर लकडाउन गरिरहेको छ । जसको प्रभावका कारण आफ्नो गृह जिल्ला छोडी बाहिरी जिल्ला अथवा भारत तथा तेश्रो मुलुकबाट आएका नागरिकहरु बिच बाटोमै अलपत्रमा पर्ने गरेका छन् । तर कर्णालीको दुर्गम मानिने जिल्ला मुगुको छायानाथ रारा नगरपालिकाले भने जिल्ला बाहिर गएका आफ्ना नगरवासि लाई उद्धारमा लागेको छ । लगडाउनकै कारण सुर्खेत र नेपालगञ्जमा अलपत्र परेका मुगु जिल्ला छायाँनाथ रारा नगरपालिकाका स्थानीयवासीलाई स्थानीय सरकारले उद्धार गरेको हो । बाहिरी जिल्ला बाट मुगुसम्म पुग्नको लागि नगरपालिकाले बस भाडा तिरेर उद्दार गरेको छायानाथ रारा नगरपालिकाले जनाएको छ । औषधि उपचार, पढ्न गएका विद्यार्थीहरु, व्यापार लगायत अन्य कामको सिलसिलामा जिल्ला बाहिर अलपत्रपरेका छायाँनाथ रारा नगरपालिकाका ३ सय भन्दा बढी स्थानीयवासीहरु लाई ३ दिन लगाएर ५ वटा सवारी साधनमार्फत नगरपालिकाले उद्धार गरेको हो । उद्दार गरिएका नगरवासीहरुलाई कोरोना भाइरस सम्बन्धी नगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य हेल्थ डेक्समा स्वास्थ्य परीक्षण गराएको छ । यस्तै काठमाडौमा रहेका नगरवासीहरु अहिलेसम्म ६ सय भन्दा बढी सम्र्पकमा आएको र उनीहरुलाई पनि ३÷४ दिनपछि उद्दार गर्ने तयारी भइरहेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजङ्ग शाहीले जानकारी दिए । संकटको बेला स्थानीय सरकारले गरेको सहयोगबाट स्थानीयवासी खुसी देखिएको नगर प्रमुख शाहीले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै