गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ प्रोपराइटर विष्टद्वारा प्रहरीलाई मास्क वितरण प्रोपराइटर विष्टद्वारा प्रहरीलाई मास्क वितरण चन्द्रा कँडेल आईतबार, २०७७ साउन ३२ गते, १८:५४ मा प्रकाशित सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट ड्यूटीमा खटिने प्रहरी कर्मचारीहरुका लागि मास्क वितरण गरिएको छ । वीरेन्द्रनगर ६ सुर्खेतमा रहेको सुर्खेत साइन्स एण्ड सर्जिकलका प्रोपराइटर श्याम विष्टले आइतबार ५०० थान मास्क, ३० थान सर्जिकल पञ्जा र १२ थान सेनिटाइजर प्रहरीलाई प्रदान गरेका हुन् । कोरोना महामारीको रुपमा फैलिएको अवस्थामा समेत सुरक्षाका लागि अग्रपन्थी खटिने भएकोले कोरोनाको जोखिममा रहने प्रहरी कर्मचारीहरु सुरक्षित भएमा मात्र अरुलाई सुरक्षित गर्न सक्ने भएकाले प्रहरीलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको विष्टले बताए । प्रहरीले एक्लै सफलता प्राप्त गर्न नसक्ने भएकोले समाज र सचेत नागरिकहरुले समेत साथ दिनु आवश्यक रहेको बताउँदै प्रहरीलाई सहयोग गरेकोमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले विष्टलाई धन्यवाद दिएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ७ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन जुम्लाको जनस्वास्थ्य सुधारात्मक फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन