गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कालिकोटका कोरोना संक्रमितको सुर्खेतमा मृत्यु कालिकोटका कोरोना संक्रमितको सुर्खेतमा मृत्यु चन्द्रा कँडेल बिहीबार, २०७८ वैशाख १६ गते, १६:३९ मा प्रकाशित सुर्खेत – कालिकोटका एक कोरोना संक्रमितको सुर्खेतमा मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत उनको विहिबार बिहान अस्पतालमै मृत्यु भएको हो । मृतकको स्थायी ठेगना कालिकोटको नरहरीनाथ गाउँपालिका हो । मृतक ७३ वर्षीय पुरूष हुन् । उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । उनका अनुसार ती पुरूषको बैशाख ११ गते प्रदेश अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो । यससँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीको महत्वकांक्षी क्यान्सर उपचार सेवा : कर्णालीमा सम्झौता भयो कार्यन्वयन… एचए बोहरा कर्णालीकै उत्कृष्ट स्वास्थ्यकर्मी २० वर्षीया मायाले बाटोमै छोरी जन्माइन् सुर्खेतका चार पालिकाका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु धेरै पढिएका १ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान २ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ३ १०० शैय्याको मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा. रविना ४ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ५ पिजीका चिकित्सकलाई मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिन माग ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ ४ पुसबाट फार्मेसीमा परिचय र पोशाक अनिवार्य Kalpana Craft ट्रेण्डिङ तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार स्वास्थ्यमन्त्रीको महत्वकांक्षी क्यान्सर उपचार सेवा : कर्णालीमा सम्झौता भयो कार्यन्वयन भएन स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको औषधि खरिद कर्णालीका पदाधिकारीलाई काम गर्न रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार स्वास्थ्यमन्त्रीको महत्वकांक्षी क्यान्सर उपचार सेवा : कर्णालीमा सम्झौता भयो कार्यन्वयन भएन स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको औषधि खरिद कर्णालीका पदाधिकारीलाई काम गर्न रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान