गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कालिकोटका कोरोना संक्रमितको सुर्खेतमा मृत्यु कालिकोटका कोरोना संक्रमितको सुर्खेतमा मृत्यु चन्द्रा कँडेल बिहीबार, २०७८ वैशाख १६ गते, १६:३९ मा प्रकाशित सुर्खेत – कालिकोटका एक कोरोना संक्रमितको सुर्खेतमा मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत उनको विहिबार बिहान अस्पतालमै मृत्यु भएको हो । मृतकको स्थायी ठेगना कालिकोटको नरहरीनाथ गाउँपालिका हो । मृतक ७३ वर्षीय पुरूष हुन् । उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । उनका अनुसार ती पुरूषको बैशाख ११ गते प्रदेश अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो । यससँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया निजी अस्पतालका नर्सको आन्दोलनलाई सरकारी अस्पतालमा कार्यरत नर्सको ऐक्यबद्धता तीन पुस्तादेखि सिकलसेल एनिमिया पीडित शय्या अभावमा बिरामीलाई कुर्सीमा राखेर उपचार दुईसय १३ कैदीबन्दीको स्वास्थ्य परीक्षण धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया ३ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी ४ स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत ५ भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त ६ निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता ७ एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास Kalpana Craft ट्रेण्डिङ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत My Journey Against Myeloma निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया बस यात्रामा पक्षघात, ‘थ्रोम्बोलाइसिस’ प्रविधिले फर्कायो जीवन कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत My Journey Against Myeloma निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया बस यात्रामा पक्षघात, ‘थ्रोम्बोलाइसिस’ प्रविधिले फर्कायो जीवन