गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सल्यानमा विषादी सेवनबाट बालकको मृत्यु सल्यानमा विषादी सेवनबाट बालकको मृत्यु हेल्थ आवाज आईतबार, २०८० वैशाख २४ गते, १७:१४ मा प्रकाशित वीरेन्द्रनगर—सल्यानमा विषादी सेवन गर्दा १२ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका—४ लौराबाङका १२ वर्षीय रबिन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आफ्नै बारीमा काम गर्ने क्रममा आमा र दाइसँग सामान्य वादविवाद हुँदा रबिनले घर आएर नुभान नामक विषादी सेवन गरेका थिए । विषादी सेवन गरी घरको ट्वाइलेटमा बेहोस पल्टेको अवस्थामा आमाले देखेकी थिइन् । बेहोस पुनको सल्यान बागचौरमा रहेको जनप्रिय पोलिक्लिनिकमा सामान्य उपचार पश्चात नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा रबिनका मृत्यु भएको उनको भनाइ छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जाजरकोटमा चार जनामा दादुरा पुष्टि कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ… स्वस्थ प्रदेश बनाउने अभियानमा गाउँ/सहर स्वस्थ बनाउन पैरवी कार्यक्रम असुरक्षित गर्भपतनले ज्यान जोखिममा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य शिविर धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं ४ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ ७ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ