गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ रास्कोट नगरपालिकाको नीति तथा कार्यक्रमः विद्यालय नर्सिङ कार्यकम सञ्चालन गर्दै रास्कोट नगरपालिकाको नीति तथा कार्यक्रमः विद्यालय नर्सिङ कार्यकम सञ्चालन गर्दै हेल्थ आवाज बिहीबार, २०८० असार ७ गते, १६:५४ मा प्रकाशित वीरेन्द्रनर—कालिकोटको रास्कोट नगरपालिकाले विद्यालय नर्सिङ कार्यक्रम सन्चालन गर्ने भएको छ । नगरको १२ औं सभामा प्रस्तुत नीति तथा कार्यक्रममा बालवालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय नर्सिङ कार्यक्रम सञ्चालन गर्ने भएको हो । नगरपालिकाले स्वास्थ्य बिमा लागु गर्ने नीति लिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गत आर्थिक वर्ष २०७९–८० का सबै कार्यक्रमलाई निरन्तरता दिंदै थप कार्यक्रममा नर्सिङ कार्यक्रम नगर प्रमुख धर्मराज शाहीले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो तातोपानीका दुर्गम गाउँबस्तीमा अपांगता पहिचान शिविर सञ्चालन हुँदैं हुम्ला अस्पतालमा बिरामीको चाप बढेपछि औषधिको अभाव बिरामीको विश्वास जित्ने गरी काम गर्न मुख्यमन्त्री कँडेलको निर्देशन सल्यानमा पहिलो पटक भेटिए स्क्रब टाइफसका बिरामी कर्णालीमा रणनीतिक अस्पताल सञ्चालन गरिनेछः मन्त्री भण्डारी धेरै पढिएका १ Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा २ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत ३ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा ४ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण ५ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी सफल हस्पिटल ११ औं वर्षमा प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ एक वर्षभित्र मनमोहन प्राविधिक विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी सफल हस्पिटल ११ औं वर्षमा प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ एक वर्षभित्र मनमोहन प्राविधिक विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने